टाटाको ईभी ट्याक्सी किन्न सिद्धार्थ बैंकले कर्जा दिने

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यस सहकार्यअनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् । यस कर्जाको अवधि ५ वर्ष रहेको बैंकले जानकारी दिएको छ । 

सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।

थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्नका लागि बैंकले आग्रह गरेको छ । 

सम्बन्धित समाचारहरू

जेठमा ७८१ विद्युतीय गाडी यातायात कार्यालयमा दर्ता, दर्ताकै लागि धेरै जनशक्ति खर्चिदै ईभी ब्रान्ड

जेठमा ७८१ विद्युतीय गाडी यातायात कार्यालयमा दर्ता, दर्ताकै लागि धेरै जनशक्ति खर्चिदै ईभी ब्रान्ड

काठमाडौं – चालु आर्थिक वर्षको जेठ महिनामा ७८१ युनिट विद्युतीय गाडी...

‘नेपाल राइडर मिट २०२५’ को अवसरमा मनाङमा सार्वजनिक गरियो मोटुल ७१०० १५डब्लु–६०

‘नेपाल राइडर मिट २०२५’ को अवसरमा मनाङमा सार्वजनिक गरियो मोटुल ७१०० १५डब्लु–६०

मोटुल नेपालले मनाङमा आयोजित नेपाल राइडर मिट (एनआरएम) २०२५ को अवसर पारेर...

टेस्लालाई चुनौती दिन बीवाईडीको नयाँ इलेक्ट्रिक एसयूभी ‘सङ अल्ट्रा’ आउँदै

टेस्लालाई चुनौती दिन बीवाईडीको नयाँ इलेक्ट्रिक एसयूभी ‘सङ अल्ट्रा’ आउँदै

बीवाईडीले टेस्लासँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित आफ्नो नयाँ र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...