अर्को महिनाबाटै सुरु हुने भयो भारतमा टेस्ला कार बिक्री

टेस्लाले अर्को महिना भारतमा आफ्नो सञ्चालन सुरु गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार टेस्लाले जुलाईको मध्यसम्ममा मुम्बई र नयाँ दिल्लीमा आफ्नो पहिलो शोरूम खोल्ने तयारी गरेको हो ।

मोडेल वाई भारतमा बिक्री गरिने पहिलो टेस्ला इलेक्ट्रिक गाडी हुने जनाइएको छ । यो चीनमा रहेको टेस्लाको सांघाई प्लान्टबाट आयात गरिनेछ । सो कार भारतमा सिंगल मोटर रियर ह्वील ड्राइभ कन्फिगरेसनमा उपलब्ध हुनेछ ।

भारतले ४० हजार डलर भन्दा कम मूल्यको आयातित कारहरूमा ७० प्रतिशत आयात शुल्क लगाउने भएकाले मोडेल वाई भारतमा सो भन्दा केही बढि मूल्यमा आयात हुने बताइएको छ । भारतमा यसको मूल्य ४८ लाखदेखी सुरु हुने अनुमान गरिएको छ ।

टेस्लाले अमेरिका, चीन र नेदरल्याण्ड्बाट सुपर चार्जर कम्पोनेन्ट, कारका एसेसोरिज, व्यापारिक सामान तथा स्पेयर पाटए्स आ

सम्बन्धित समाचारहरू

टेस्लाले बालबालिकाका लागि पनि साइबरट्रक र साइबरक्वाड निर्माण गर्दै

टेस्लाले बालबालिकाका लागि पनि साइबरट्रक र साइबरक्वाड निर्माण गर्दै

टेस्लाले अब बालबालिकाका लागि पनि अत्याधुनिक र आकर्षक इलेक्ट्रिक सवारी...

टेस्लाको चालकविहीन कारको तयारी, परीक्षणका लागि कर्मचारी भर्ती सुरु

टेस्लाको चालकविहीन कारको तयारी, परीक्षणका लागि कर्मचारी भर्ती सुरु

चालकविहीन कारको अवधारणा अब केवल चलचित्र वा भविष्यको कल्पनामा मात्र सीमित...

युरोपमा चिनियाँ हाइब्रिड कारको वर्चस्व बढ्दै, टेस्लाको बिक्री घट्यो

युरोपमा चिनियाँ हाइब्रिड कारको वर्चस्व बढ्दै, टेस्लाको बिक्री घट्यो

युरोपेली कार बजार तीव्र गतिमा रूपान्तरण हुँदै गएको छ। रिपोर्टका अनुसार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...