एक्साइडद्वारा ई–रिक्साका लागि ३६ महिनाको वारेन्टीसहित ई–राइड लिथियम ब्याट्री सार्वजनिक
काठमाडाैं – सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूका लागि...
टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रालिले पहिलोपटक उपत्यकाबाहिर निःशुल्क ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्ने भएको छ । आगामी ३० गते मंगलबारबाट जनकपुर र बर्दिवासका चार ठाउँमा शिविर सञ्चालन गर्न लागिएको हो ।
यसअनुसार ३० गते श्रेष्ठ ट्रेडर्स बर्दिबास, ३१ गते स्टार जनरल सप्लायर्स बजरंग चोक, जेठ १ गते श्री जानकी ट्रेडर्स भानुचोक, जेठ २ गते रोशन ट्राक्टर पाट्र्स पिडारीचोकमा क्याम्प आयोजना हुने कम्पनीको भनाइ छ ।
क्याम्पमा ग्राहकले आफ्नो गाडीको ब्याट्रीको निःशुल्क परीक्षण गराउन पाउनेछन् । सहभागीहरुलाई टाटा ग्रिन ब्याट्री खरिद गर्दा उपयोग गर्न मिल्ने डिस्काउन्ट कुपन तथा अन्य उपहार प्रदान समेत गरिने कम्पनीले उल्लेख गरेको छ ।
काठमाडाैं – सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूका लागि...
काठमाडौं – टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
आजको समयमा इलेक्ट्रिक सवारी साधनप्रति मानिसको आकर्षण तीव्र गतिमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...