चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न
काठमाडौँ – चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...
काठमाडौं - केही दिन यतादेखि परेको वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति–साँगा सडकमा आवत जावत गर्न समस्या भएको छ। सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका हुन् । चिप्लो सडकमा यतिबेला एकतर्फी रुपमा सवारी साधन संचालन गरिएको छ ।
बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । वर्षामा जोखिम बढे पनि समस्या समाधानका लागि तीव्रगतिमा काम हुन नसक्दा समस्या आएको छ ।




काठमाडौँ – चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...
काठमाडौँ -काठमाडौँ महानगरपालिकाले आज(बिहीबार) र भोलि(शुक्रबार) काठमाडौँका...
काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको आज सोमबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...