महिन्द्रा गाडी किन्ने विचारमा हुनुहुन्छ ? कुन मोडलको मूल्य कति ? यस्तो छ विवरण

नेपाली बजारमा महिन्द्राका विभिन्न मोडल बिक्रीका लागि उपलब्ध छन् । नेपालका लागि महिन्द्राको आधिकारिक वितरकको रुपमा अग्नि इन्कर्पोरेटेड प्रालिले कार्य गरिरहेको छ ।

नेपालमा महिन्द्राका सिंगल क्याब र डबल क्याबमा उपलब्ध पिकअप महिन्द्रा बोलेरो पहिले देखि नै सर्बाधिक लोकप्रिय मोडल मानिन्छ । सिंगल क्याब पिकअपको मूल्य २४ लाख ३० हजार र डबल क्याबको मूल्य २९ लाख ४५ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ । यी पिकअपका विभिन्न भेरिएन्ट नेपाली बजारमा उपलब्ध छन् ।

महिन्द्राका अन्य एसयूभी समेत नेपाली बजारमा उपलब्ध छन् । लामो दुरीको यात्राका लागि बोलेरो र स्कोर्पियो धेरैले रुचाउने गरेको पाइन्छ । नेपालको हिमाली र पहाडी क्षेत्रमा समेत जानका लागि यस्ता गाडीको प्रयोग धेरै भएको पाइन्छ । एसयूभीमा बोलेरोको मूल्य ५३ लाख र स्कोर्पियोको मूल्य ६६ लाख रुपैयाँ देखि सुरु हुन्छ ।

त्यसैगरी सहरी क्षेत्रका लागि विशेष गरी एक्सयूभी ३०० र एक्सयूभी ७०० एसयूभी उपलब्ध छन् । एक्सयूभी ३०० को मूल्य ४९ लाख ९५ हजार र एक्सयूभी ७०० को मूल्य ७४ लाख रुपैयाँ देखि सुरु हुन्छ ।

नेपालमा महिन्द्राको इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी समेत उपलब्ध छ । यसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ छ ।

नेपालमा उपलब्ध महिन्द्राका विभिन्न मोडल र ती सबैको पछिल्लो मूल्य सूची यस प्रकार छ :

सम्बन्धित समाचारहरू

नयाँ नामले आउने भयो महिन्द्रा थार ५ डोर, एडास र ३६० डिग्री क्यामेरा पाइने

नयाँ नामले आउने भयो महिन्द्रा थार ५ डोर, एडास र ३६० डिग्री क्यामेरा पाइने

काठमाडौं– महिन्द्राको बहुप्रतिक्षित एसयुभी थार ५ डोर नयाँ नामले आउने भएको...

महिन्द्रा एक्सयूभी ४०० ईभीको मूल्य ५२ लाख ५० हजार, बजेट पश्चात औपचारिक जानकारी गराइने

महिन्द्रा एक्सयूभी ४०० ईभीको मूल्य ५२ लाख ५० हजार, बजेट पश्चात औपचारिक जानकारी गराइने

काठमाडौं – महिन्द्राका इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक...

महिन्द्रा बीई६ र एक्सईभी ९ई ईभी नाइमामा, यस्तो छ मूल्य

महिन्द्रा बीई६ र एक्सईभी ९ई ईभी नाइमामा, यस्तो छ मूल्य

काठमाडौं – राजधानीको भृकुटीमण्डमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...