पोखरामा खुल्यो सिट्रोनको नयाँ शोरुम
पोखरा– पोखरामा सिट्रोन कारको नयाँ शोरुम सञ्चालनमा आएको छ । पोखराका लागि...
काठमाडौं - ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ ।
गएराति बा १५ च ७६५२ नम्बरको कार ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोलमा ठोक्किएको हो । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।
दुर्घटनापछि पोल भाँचिएर सडकमा पुगेपछि यातायात आवागमन बन्द भएको छ । हाल नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरुसमेतको सहयोगमा पोल हटाउने प्रयास जारी रहेको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार तीव्र गतिका कारण कार दुर्घटनामा परेको हो । कारको अगाडिको भाग क्षति पुगेको छ ।
ललितपुर महानगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुले भने मापसे गरी सवारी चलाउदा ललितपुरको हात्तिवन ओरालो बाटो नै बन्द भनेर फेसबुक पोस्ट समेत गरेका छन् ।
पोखरा– पोखरामा सिट्रोन कारको नयाँ शोरुम सञ्चालनमा आएको छ । पोखराका लागि...
चीनमा गत डिसेम्बर २० मा आईएम मोटर्सले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी...
काठमाडौं – एलएस अटोका नयाँ मोडलका दुई ईभी नेपाल भित्रिएका छन् । नेपालको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...