सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीहरु कारबाहीमा

काठमाडौं - सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।

एक व्यक्तिलाई लडाएर कुटेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भिडियोमा देखिएका चार जना ट्राफिक प्रहरीलाई कारबाही गरिएको हो । उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले बताएको छ ।

उक्त घटना गत मंसिर ११ गतेको रहेको पाइएको छ । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि ती व्यक्तिमाथि कुटपिट भएको थियो ।

सम्बन्धित समाचारहरू

होलीमा ७८४ सवारी साधन होल्ड, १४७ चालक नियन्त्रणमा

होलीमा ७८४ सवारी साधन होल्ड, १४७ चालक नियन्त्रणमा

काठमाडौं – फागु पूर्णिमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न...

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैं अघि नै सञ्चालनमा आउँदै

नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैं अघि नै सञ्चालनमा आउँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दशैंअघि...

ट्राफिक प्रहरीद्वारा ‘राडर गन’ प्रयोग, दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा

ट्राफिक प्रहरीद्वारा ‘राडर गन’ प्रयोग, दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा

काठमाडौं । एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरुलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...