नयाँ टाटा टिगोर ईभी भारतमा सार्वजनिक, ३०६ किमी रेन्ज
टाटाको नयाँ टिगोर इलेक्ट्रिक कार भारतीय बजारमा लन्च भएको छ । शुरुवाती...
काठमाडौं - देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा नि:शुल्क ‘फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालन हुने भएको छ।
कार्यक्रमको पहिलो चरण धरानबाट सुरू गरिएको थियो, जहाँ ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाए भने जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता रहेको थियो।
सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालका भन्छन् - हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन्, अवसरहरू खोजुन, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकून् भन्ने हाम्रो उद्येश्य रहेकाे छ। फुटबल एक माध्यम हो – लक्ष्य चाहिँ दीर्घकालीन सामाजिक रूपान्तरण हो। यो कार्यक्रममा स्थानिय समुदाय, विद्यालयहरू, अभिभावक र सरोकारवाला पक्षहरूको साथ र सहकार्यमा अझ प्रभावकारी बनाउँदै लाने हाम्रो लक्ष्य रहेको छ ।

धरान र जनकपुरपछि फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब पोखरामा हुन लागिरहेको बताइएको छ ।
टाटाको नयाँ टिगोर इलेक्ट्रिक कार भारतीय बजारमा लन्च भएको छ । शुरुवाती...
टाटाले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी पन्च ईभीको फेसलिफ्ट संस्करण...
नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा धमाधम भित्रिरहेका छन् । यसबाट नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...