हिरो बाइक किन्दा ७ हजार नगद छुट, लक्की ड्रमार्फत हरेक हप्ता २५ हजार उपहार

काठमाडौं–हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले ‘नयाँ वर्ष नयाँ हिरो’ नामक अफर ल्याएको हो ।

उक्त अफरअन्तर्गत ग्राहकले ७ हजार नगद छुट पाउने वताइएको छ भने हरेक हप्ता गरिने लक्की ड्रमार्फत २५ हजार नगद उपहार पाउनेछन् । फाइनान्स सुबिधामा खरिद गर्न चाहने ग्राहकलाई इजी फाइनान्स सहित सरल किस्तावन्दिको योजना समेत उपलब्ध रहेको छ ।

हिरोले नेपाली बजारमा एक्सपल्स, सुपर स्प्लेन्डर, एक्सट्रिम लगायत मोडलका मोटरसाइकल उपलब्ध गराउँदै आएको छ भने स्कुटरमा जुम मोडल बिक्री हुँदै आएको छ । यी बाइक नेपालमै एसेम्बल गरिएका हुन् ।

सम्बन्धित समाचारहरू

हिरो एक्सपल्स४२१ को प्याटेन्ट डिजाइन ट्रेडमार्क

हिरो एक्सपल्स४२१ को प्याटेन्ट डिजाइन ट्रेडमार्क

हिरो मोटोकर्पले गत महिना इटालीमा भएको ईआईसीएमए २०२४ मा एक्सपल्स ४२१ को...

हिरो एक्सपल्स २००टी अब नयाँ फोरभी इन्जिनमा

हिरो एक्सपल्स २००टी अब नयाँ फोरभी इन्जिनमा

हिरोले भारतमा एक्सपल्स २००टी फोरभी लन्च गरेको छ । एक्सपल्स २००टी फोरभीमा...

हिरोले ल्याउदैछ इलेक्ट्रिक डर्ट मोटरसाइकल, डिजाइन पेटेन्ट दर्ता

हिरोले ल्याउदैछ इलेक्ट्रिक डर्ट मोटरसाइकल, डिजाइन पेटेन्ट दर्ता

हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक सवारी साधनको पोर्टफोलियो विस्तार गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...