जिकरले एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम निः शुल्क उपलब्ध गराउने

एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम एक स्मार्ट प्रविधि हो, जसलाई सवारी साधनमा सुरक्षा र सुविधा बढाउन प्रयोग गरिन्छ। सो सिस्टमले क्यामेरा, सेन्सर, राडार र एआईको सहयोगमा काम गर्छ र चालकलाई सचेत गराउन, सवारी साधन नियन्त्रण गर्न र दुर्घटना रोक्न मद्दत गर्छ।

चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माण कम्पनी जिकरले आफ्ना ग्राहकलाई नि:शुल्क रूपमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराउने भएको छ । कम्पनीका सीईओ एन्डी एनले सो सुविधा अप्रिलमा सबै ग्राहकका लागि जारी गरिने बताए ।

जिकरको नयाँ प्रविधि एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टमले एन्भिडिया ओरिन एक्स चिपसेट र लिडार सेन्सर प्रयोग गर्छ। भविष्यमा सो सिस्टमलाई एन्भिडिया थोर चिपसेटको साथ लामो दुरी र छोटो दुरी लिडारमा प्रयोग गर्नेछ। जिकरको सो प्रविधि लिंक एण्ड कर्पोरेटको लागि पनि प्रयोग गरिनेछ र सम्भवतः जिली गाडीमा पनि प्रयोग गरिनेछ।

सम्बन्धित समाचारहरू

लिड एसिड र लिथियम आयोन व्याट्री अप्सनमा उपलब्ध ल्यूयानको एमएनके३ इलेक्ट्रिक स्कुटर

लिड एसिड र लिथियम आयोन व्याट्री अप्सनमा उपलब्ध ल्यूयानको एमएनके३ इलेक्ट्रिक स्कुटर

चीनीयाँ व्रान्ड ल्यूयानको इलेक्ट्रिक स्कुटर एमएनके३ लिड एसिड र लिथियम...

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

सुटकेस जस्तै फोल्ड गर्न मिल्ने अनौठो इलेक्ट्रिक बाइक ‘इकोमा टाटामेल’ लन्च

जापानी कम्पनी इकोमाले एकदमै फरक र चकित पार्ने इलेक्ट्रिक बाइक लन्च गरेको...

महिला अटोमोबाइल व्यवसायीको फरक पहिचानका साथ यमुनाको उपस्थिति

महिला अटोमोबाइल व्यवसायीको फरक पहिचानका साथ यमुनाको उपस्थिति

नेपाली अटोमोबाइल क्षेत्रमा यमुना श्रेष्ठ चिनाइरहनु पर्ने नाम होइन । गत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...