नेपालमा पहिलोपटक लन्च भयाे ‘टाटा अल्ट्रा ग्रिज’

काठमाडौं - टाटा मोटर्सद्वारा उत्पादित टाटा जेन्युइन पार्ट्स र टाटा मोटर जेन्युइन आयलको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिले नेपालमा पहिलोपटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्चिङ गरेको छ।

सुर्खेतस्थित होटेल सिद्धार्थमा मंगलबार आयोजित त्यस क्षेत्रका मोटर पार्ट्स व्यवसायीहरु र मेकानिक्सहरुको भेलामा सिप्रदी अटो पार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी, टाटा मोटर्सका टेरिटोरी पार्ट्स म्यानेजर मयंक मिश्रा र ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेश अध्यक्ष गोपाल गिरीले संयुक्त रुपमा लन्चिङ गरेका हुन्।

टाटा मोटर्सद्वारा उत्पादित उच्च गुणस्तरको लिथियम बेस्ट मल्टीपर्पोज ग्रिज टाटा अल्ट्रा ग्रिज ८० हजार किलोमिटरसम्म सर्भिस लाइफ भएको, अत्यधिक प्रेसरमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने, दीर्घकालीन उपयोग अवधि भएको, अटोमोटिभ र इन्डस्ट्रियल दुवै क्षेत्रमा उपयोग गर्न सकिने, घर्षणबाट हुने क्षतिबाट बचाउन अत्यन्तै प्रभावशाली यो ग्रिज नेपाली बजारमा सर्वत्र रूपमा उपलब्ध गराउने जानकारी सिप्रदी अटो पार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले गराए।

नेपाली बजारमा सधैँ उत्कृष्ट मोटर पार्ट्स तथा लुब्रिकेन्स उपलब्ध गराउँदै आइरहेको सिप्रदीले यो अल्ट्रा ग्रिज सर्वसुलभ र किफायती मूल्यमा देशभर सर्वत्र उपलब्ध गराउने भएको छ।

सम्बन्धित समाचारहरू

ईभीमा ध्यान केन्द्रित गर्दै टाटा मोटर्स, पाँच बर्षपछि २५ प्रतिशत हिस्सा पु-याउने तयारी

ईभीमा ध्यान केन्द्रित गर्दै टाटा मोटर्स, पाँच बर्षपछि २५ प्रतिशत हिस्सा पु-याउने तयारी

इलेक्ट्रिक भेइकलको माग बिश्वब्यापी रुपमा बढ्दै गएपछि अहिले बिश्वका ठूला...

२ वर्षभित्र टाटाले भारतमा चार्जिङ नेटवर्कको संख्या ४ लाख पुर्याउने, मेगा चार्जर समेत जडान गर्ने

२ वर्षभित्र टाटाले भारतमा चार्जिङ नेटवर्कको संख्या ४ लाख पुर्याउने, मेगा चार्जर समेत जडान गर्ने

टाटा मोटर्सले भारतको चार्जिङ पूर्वाधार विस्तार गर्न आफ्नो ‘ओपन...

४५ किलोवाट ब्याट्री प्याकसहित नेक्सन ईभी लन्च, बन्यो ४ फरक पावरट्रेन भएको पहिलो एसयूभी

४५ किलोवाट ब्याट्री प्याकसहित नेक्सन ईभी लन्च, बन्यो ४ फरक पावरट्रेन भएको पहिलो एसयूभी

टाटा मोटर्सले नेक्सन आईसीएनजी लन्च गर्ने घोषणा गरेको छ । साथै कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...