टेस्ला साइबरट्रकलाई टक्कर दिन जीएसीले नयाँ पिकअप ल्याउने
चिनियाँ अटो निर्माता जीएसीले हालै सम्पन्न सांघाई मोटर शोमा आफ्नो नयाँ...
पछिल्लो समय नेपालमा इलेक्ट्रिक स्कुटरको प्रयोग तीव्र रूपमा बढिरहेको छ । तर, धेरै उपभोक्ताको प्रमुख चिन्ताको विषय भनेको यसको ब्याट्रीको आयु हो ।
विशेषज्ञहरूका अनुसार, इलेक्ट्रिक स्कुटरको ब्याट्री औसतमा ३ देखि ५ वर्ष हुन्छ । यद्यपि इलेक्ट्रिक सवारी साधनमा ब्याट्री लिथियम आयनबाट बनाइएको हुन्छ, जसले गर्दा यसको आयु धेरै हुन्छ । लिथियम आयनबाट बनेको ब्याट्रीको लाइफ ५ वर्षभन्दा बढी हुन्छ। लिथियम आयन ब्याट्रीमा ५०० चार्ज साइकलको क्षमता हुन्छ, जसले गर्दा यसको टिकाउपन उच्च मानिन्छ।
सामान्यतया, इलेक्ट्रिक स्कुटरमा लगभग ५ देखि ७ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी दिइन्छ । ब्याट्री पुरानो हुँदै जाँदा यसको चार्ज गर्ने समय पनि बढ्दै जान्छ। तर जब ब्याट्री बिग्रन थाल्छ, कम प्रयोगमा पनि यो चाँडै सकिन थाल्छ। ब्याट्रीको आयु लम्ब्याउनका लागि विशेषज्ञहरू १०० प्रतिशत चार्ज नगर्न, ० प्रतिशतमा नझार्न, अत्यधिक गर्मी वा चिसो तापक्रममा नराख्न र तीव्र चार्ज नगर्न सल्लाह दिन्छन् ।
यदि स्कुटरको ब्याट्री छिट्टै डिस्चार्ज हुन थाल्छ वा फुल्न थाल्छ भने तत्काल परिवर्तन गर्नुपर्ने बताइन्छ। नेपालमा इलेक्ट्रिक स्कुटरको माग बढ्दै गएसँगै उपभोक्ताहरूले ब्याट्री मर्मतसम्भारमा ध्यान दिनुपर्ने विशेषज्ञको सुझाव छ।
चिनियाँ अटो निर्माता जीएसीले हालै सम्पन्न सांघाई मोटर शोमा आफ्नो नयाँ...
काठमाडौं –चालु आर्थिक वर्षको साउनदेखि माघसम्म नेपालमा ५ हजार ८९६ युनिट...
काठमाडौं – हालै अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमार्फत १००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...