नयाँ डिजाइन र सुविधासहित टाटा नानो २०२५ मा पुनः आगमन हुँदै
टाटा समूहले आफ्नो लोकप्रिय कार टाटा नानोलाई २०२५ मा पुनः बजारमा ल्याउने...
टाटा मोटर्सले यसै महिना भारतमा कर्भ एसयूभीको डार्क एडिसन लन्च गर्ने भएको छ । यो २०२५ को इन्डियन प्रिमियर लिग (आईपीएल) को आधिकारिक कार पनि हुने कम्पनीले जनाएको छ ।
मिडिया रिपोर्ट अनुसार, कर्भ डार्क एडिसन टप–स्पेक अकोम्पोलिस्ड ट्रिम मा आधारित हुनेछ । यसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, २–स्पोक स्टेयरिङ ह्वील, ९ स्पिकर अडियो सिस्टम, पानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, रिक्लाइनिङ रियर सिट, गेस्चर कन्ट्रोल टेलगेट र एएसडी जस्ता सुविधाहरू हुनेछन् ।
कर्भ डार्क एडिसनमा कालो ट्रिम र कालो एलोय ह्वीलसहित बहिरी भाग सबै कालो हुनेछ । उही कालो विषयवस्तु भित्री भागमा पनि उपलब्ध हुनेछ । एसयूभीमा कालो सिट अपहोल्स्ट्री र पियानो ब्ल्याक हाइलाइटको साथ गाढा ट्रिम दिइनेछ ।
सो नयाँ एडिसन १.२ लिटर डाइरेक्ट–इन्जेक्शन टर्बो–पेट्रोल र १.५ लिटर डिजेलसहित दुई इन्जिन अप्सनमा उपलब्ध हुनेछ । साथै यसमा, ६–स्पीड म्यानुअल र ७–स्पीड डिसीटी ट्रान्समिसनको विकल्प समेत पाइनेछ ।
टाटा समूहले आफ्नो लोकप्रिय कार टाटा नानोलाई २०२५ मा पुनः बजारमा ल्याउने...
ग्लोवल एनक्यापले भारतमा गरेको क्र्यास टेष्टमा अब्बल साबित १० एसयुभीमध्ये...
यसै महिनाको ११ तारिखमा लन्च गरिएको टाटा नेक्सन इभीको लङ रेन्ज भेरियन्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...