नेपाली बजारमा अब एसेन्सोका ओटीआर टायर उपलब्ध
काठमाडौं – नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड...
काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित समुह श्री अम्बा ग्रुपले कलंकी ढुंगेअड्डामा बिभिन्न ब्रान्डका टायर बिक्री गर्न मल्टि ब्रान्ड शोरुम खोलेको छ । शनिबार एक कार्यक्रमविच ‘श्री अम्बा टायर हाउस’को औपचारिक उद्घाटन गरिएको हो । यो समुह विगत दुई दशकयता अटोमोबाइल कम्पोनेन्ट्सको व्यवसायमा सक्रिय रहँदै आएको छ ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र वडा नंं. १५ का अध्यक्ष घनश्याम लुइँटेल, श्री अम्बा ग्रुपका प्रवन्ध निर्देशक अरुण कुमार अग्रवाल लगायतले टायर हाउसको उद्घाटन गरेका हुन् ।

शोरुममा एमआरएफ, सिएट, म्याक्सिस, अपोलो, जेके, कन्टिनेन्टल, लिङलङजस्ता विश्वस्तरीय टायर ब्राण्डहरू उपलब्ध हुने जनाइएको छ । साथै, सोही ग्रुपले आयात गर्ने हेज, एरोस्टार, एक्सिस र एसएमटीजस्ता उच्च गुणस्तरका हेलमेटहरु पनि उपलब्ध गराइएको छ ।
ब्याट्रीका लागि जुनेक्स, मेसिमो र ग्लोब्याट जस्ता विश्वासिला ब्राण्डहरू पनि उपलब्ध गराइएको कम्पनीका प्रवन्ध निर्देशक अग्रवालले बताए । ढुंगेअड्डास्थि त्रिथुंगा कम्प्लेक्समा खोलिएको यस शोरुममा एलोई ह्विल, टायर फिटमेन्ट तथा नाइट्रोजन ग्यास भर्ने सुबिधा समेत उपलब्ध गराइएको छ ।
काठमाडौं – नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड...
काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...
काठमाडौं – सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको कार्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...