हिरो स्प्लेन्डरलाई इलेक्ट्रिक गराउन मन छ ? आयो यस्तो इलेक्ट्रिक किट, फुल चार्जमा १५१ किमी
हिरो मोटोकर्पले अहिलेसम्म एउटा पनि इलेक्ट्रिक मोटरसाइकल वा इलेक्ट्रिक...
हिरो मोटोकर्पले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा ४ नयाँ मोटरसाइकल एक्स्ट्रिम २५०आर, एक्सपल्स २१० बाइक र जुम सिरिजका दुई नयाँ स्कुटर जुम १२५ र जुम १६० स्कुटर लन्च गरेको छ । साथै कम्पनीले आफ्ना नयाँ प्रोडक्ट भिडा भी२ इलेक्ट्रिक स्कुटर र सर्जि एस३२ पनि सार्वजनिक गरेको छ ।
हिरो मोटोकर्प एक्स्ट्रिम २५०आर मार्फत पहिलो पटक २५० सीसी सेगमेन्टमा प्रवेश गरेको छ । साथै कम्पनीले २१० सीसीको आफ्नो लोकप्रिय अफ-रोडर एक्सपल्स र एक्सपल्स २१० मोडल पनि लन्च गरेको छ । अटो एक्स्पोमा हिरो मोटोकर्पले जुम सिरिजका दुई स्कुटर जुम १६० र जुम १२५ पनि लन्च गरेको छ ।
हिरो मोटोकर्पका नयाँ एक्स्ट्रिम २५० आर, एक्सपल्स २१० र जुम १६० जस्ता मोटरसाइकल हिरो प्रिमिया स्टोरबाट बिक्री हुनेछ तथा हिरोको डिलरसिपबाट जुम १२५ खरिद गर्न सकिनेछ । सो चार वटै मोटरसाइकलको बुकिङ फेब्रुअरी २०२५ देखि सुरु हुनेछ र मार्च २०२५ देखि यसको डेलिभरी सुरु हुनेछ।
हिरो मोटोकर्पले जुम १२५ र जुम १६० दुई नयाँ स्कुटरमा स्टाइलिश डिजाइन र नयाँ फिचरले सुसज्जित गरेको छ । नयाँ एक्स्ट्रिम २५० आर बाइक युवालाई ध्यानमा राखेर बनाइएको हो ।
हिरो मोटोकर्पले अहिलेसम्म एउटा पनि इलेक्ट्रिक मोटरसाइकल वा इलेक्ट्रिक...
सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले...
भारतको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरोले पहिलोपटक बेलायतमा आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...