हाइब्रिड प्रविधिमा आउँदै यामाहा एफजेड–एक्स

यामाहाले एफजेड–एक्सको २०२५ संस्करणमा हाइब्रिड प्रविधि दिने भएको छ । कम्पनीले यसअघि यस्तो प्रविधिलाई रे–जेडआर र फेसिनो स्कुटरमा दिइसकेको छ । सो नयाँ संस्करण आगामी भारत मोबिलिटी एक्सपोमा सार्बजनिक हुने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार, बाइकमा जडान गरिएको १५० सिसी, सिंगल सिलिन्डर इन्जिनलाई इन्टिग्रेटेड स्टार्टर जेनेरेटरसँग जोडिनेछ । जसले कार्यसम्पादनमा केही सुधार प्रदान गर्नेछ । यसले आइडल स्टार्ट/स्टप र साइलेन्ट स्टार्ट जस्ता सुविधाहरू पनि प्राप्त गर्नेछ ।

इन्जिन बाहेक, यामाहाले एफजेड–एक्समा अन्य परिवर्तनहरू पनि गर्ने भएको छ । बाइकमा अब ब्लुटुथ कनेक्टिभिटी सहित कलर टीएफटी डिस्प्ले समेत रहने र यसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक प्लेब्याक कन्ट्रोल, र कल तथा म्यासेज अलर्ट जस्ता सुविधाहरू प्रदान गर्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

सर्वोत्कृष्ट खेलाडी रुविना क्षेत्रीलाई यामाहाले हस्तान्तरण ग-यो हाइब्रिड स्कुटर

सर्वोत्कृष्ट खेलाडी रुविना क्षेत्रीलाई यामाहाले हस्तान्तरण ग-यो हाइब्रिड स्कुटर

काठमाडौं – प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा...

यामाहाले जापानमा ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ‘जोग ई’

यामाहाले जापानमा ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ‘जोग ई’

यामाहा मोटरसाइकलले नयाँ यामाहा जोग ई इलेक्ट्रिक स्कुटर पेश गरेको छ। शहरी...

बीएस६ प्रविधिको झल्को दिने यी दुई मोडलका मोटरसाइकल : मूल्यमा ५ हजार मात्र फरक

बीएस६ प्रविधिको झल्को दिने यी दुई मोडलका मोटरसाइकल : मूल्यमा ५ हजार मात्र फरक

विश्व बजारमा कारको बिक्री बढे जस्तै एसियाली मुलुकहरुमा दुई पांग्रे सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...