हुन्डाई सन्ता-फेलाई ‘कार अफ दि इयर २०२५’ अवार्ड

काठमाडौं– हुन्डाईको प्रिमियम एसयुभी सन्ता-फेले ‘कार अफ दि इयर २०२५’ अवार्ड हात पारेको छ । अन्तराष्ट्रिय बजारमा हालै लन्च भएको नयाँ सन्ता-फेलाई कार वाउले यस्तो अवार्ड दिएको हो । उक्त अवार्डको साथ सन्ता-फेले अनलाईन मार्केटप्लेस फेमिली भ्यालु अवार्ड समेत पाएको छ ।

कार वाउले हुन्डाईकै अर्को बिद्युतिय एसयुभी आयोनिक ५ एनलााई समेत सम्मानित गरेको छ भने ब्रान्डको समग्र गुणस्तरलाई मध्येनजर गरी ब्रान्ड अफ दि इयरबाट समेत सम्मानित गरेको छ ।

कार वाउको पुरस्कारहरू यसको सम्पादकीय टोलीद्वारा निर्धारण गरिँदै आएको छ । जसले मूल्य, कार्यसम्पादन, दक्षता, आराम र व्यावहारिकताको आधारमा वार्षिक रूपमा समीक्षा गरिएका सयौं कारहरूबाट आफ्ना शीर्ष मोडल छान्ने गर्छन् ।

सम्बन्धित समाचारहरू

२०७९ सालको उद्योग-व्यवसायलाई फर्केर हेर्दा

२०७९ सालको उद्योग-व्यवसायलाई फर्केर हेर्दा

२०७९ सालमा उद्योग-व्यवसायको क्षेत्रमा केही सकारात्मक काम भएसँगै केही...

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

हुन्डाईले लोकप्रिय एसयूभी क्रेटालाई ईभी भर्सनमा ल्याउने भएको छ । युनिक...

हुन्डाई भेन्यु फेसलिफ्ट : नाडा अटो शोको आकर्षण बन्ने

हुन्डाई भेन्यु फेसलिफ्ट : नाडा अटो शोको आकर्षण बन्ने

काठमाडौं – भारतमा केही दिन पहिले लन्च गरिएको हुन्डाई भेन्यु फेसलिफ्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...