कियाको चर्चित एसयुभी सेल्टोस, यस्तो छ नेपाली बजारमा उपलव्ध ७ भेरियन्टको मूल्य
नेपाली एसयुभी पारखीमाझ लोकप्रिय वनिरहेको किया सेल्टोस ७ भिन्न भेरियन्टमा...
कियाले भारतिय बजारमा समेत लन्च गर्ने तयारी गरेको नयाँ एसयूभी साइरोस १७ दिनपछि अर्थात १९ जनवरीमा ग्लोबल डेब्यू हुने भएको छ । सो नयाँ एसयूभी भारतिय बजारमा १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुने एक रिपोर्टमा उल्लेख गरिएको छ ।
कार आगामी जनवरीमा आयोजना हुने भारत मोबिलिटी एक्स्पोमा लन्च हुने अनुमान गरिएको छ । जसको मूल्य सोनेट र सेल्टोसको बीचमा निर्धारण गरिने अपेक्षा गरिएको छ ।
केही समयअघि सार्बजनिक भएको टिजर तस्बिर अनुसार सो नयाँ कारमा भर्टिकल स्ट्याक्ड एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एल आकारको एलईडी टेललाइट, फ्लस–फिटिंग डोर ह्यान्डल, ब्ल्याक–आउट सी–पिलरहरू र रुफ रेल लगायत फिचर उपलब्ध हुनेछ ।
साइरोसले टु–स्पोक फ्ल्याट–बटम स्टेयरिङ ह्वील र डुअल स्क्रिनसहितको डुअल टोन इन्टेरियर पाउने अपेक्षा गरिएको छ । कारमा एडीएएस, फ्रन्ट पार्किङ सेन्सर, पानोरामिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट र ३६० डिग्री क्यामेरा जस्ता सुविधाहरू उपलब्ध हुनेछ ।
नेपाली एसयुभी पारखीमाझ लोकप्रिय वनिरहेको किया सेल्टोस ७ भिन्न भेरियन्टमा...
यूरोप र अमेरिका लगायत विश्वका अधिकांश विकसित देशमा सनरुफ भएका सवारी साधन...
काठमाडौं – कोरियाली कार निर्माता कम्पनी कियाले आफ्नो नयाँ एमपीभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...