हुन्डाई टुसानले पायो भारत एनक्यापबाट ५ स्टार रेटिङ

हुन्डाई टुसानलाई भारत एनक्यापले ५ स्टार रेटिङ दिएको छ । एसयुभीले वयस्क व्यक्तिको सुरक्षाका लागि कुल ३२ मा ३०.८४ अंक र बालबालिकाको सुरक्षाका लागि ४९ मा ४१ अंक प्राप्त गरेको हो ।

परीक्षण रिपोर्टका अनुसार टुसानले फ्रन्टल अफसेट ब्यारियर परीक्षणमा चालक र यात्रुको टाउको, घाँटी र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको थियो । चालकको लागि छाती सुरक्षा पर्याप्त रूपमा मूल्याङ्कन गरिएको थियो ।

३ वर्ष र १८ महिनाका बाल डमीहरूसँग सञ्चालन गरिएको डायनमिक परिक्षण अन्तर्गत चाइल्ड रिस्ट्रेन्ट सिस्टमका लागि २४, सिआरएसमा १२ र भेइकल एसेस्मेटन्टमा ५ अंक प्राप्त गरेको जनाइएको छ ।

परीक्षण गाडीमा फ्रन्ट एयरब्याग, साइड हेड, साइड चेस्ट र साइड पेल्भिस एयरब्याग, आईएसाओफिक्स, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल, सिट बेल्ट रिमाइन्डर, प्रिटेन्सन र लोड लिमिटर राखिएको थियो ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

नेपाल भित्रिने तयारीमा रहेको हुन्डाई एक्सटरले जित्यो इन्डियन कार अफ द इयर अवार्ड

भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईकोटी) को विजेता हुन्डाई एक्सटर...

हुन्डाई क्रेटा फेसलिफ्ट छिट्टै नेपाली बजारमा उपलब्ध हुने, सार्वजनिक भयो मूल्य

हुन्डाई क्रेटा फेसलिफ्ट छिट्टै नेपाली बजारमा उपलब्ध हुने, सार्वजनिक भयो मूल्य

काठमाडौं – केही महिना पहिले भारतमा लन्च भएको हुन्डाई क्रेटा फेसलिफ्ट...

हुन्डाईले ग-यो सस्तो एसयूभी ल्याउने घोषणा, टिजर सार्वजनिक

हुन्डाईले ग-यो सस्तो एसयूभी ल्याउने घोषणा, टिजर सार्वजनिक

हुन्डाईले भारतीय बजारमा छिट्टै नयाँ र सस्तो एसयूभी कार लन्च गर्ने घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...