नाडा अटो शोमा ‘एचपी लुब्रिकेन्ट्स’ का दुई नयाँ उत्पादन सार्वजनिक
काठमाडौं — नाडा अटो शो २०२६ को शीर्षक प्रायोजकसमेत रहेको एमएडब्लू पेट्रो...
काठमाडौँ – नेपालमा म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ एवं म्याक लुब्रिकेन्टको उत्पादक भारत पेट्रोलियम कोर्पोरसन लिमिटेडले संयुक्त रूपमा ‘म्याक स्टार नाइट’ कार्यक्रम सम्पन्न गरेका छन् ।
गत मंगलबार राजधानीको सोल्टी होटेलमा आयोजित सो कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेशप्रसाद गिरी र उपाध्यक्ष सौरभराज थपलिया लगायत सहभागी थिए । सो अवसरमा भारत पेट्रोलियमबाट कार्यकारी निर्देशक शुभांकर सेन, रणनीति तथा अन्तर्राष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्वक्षेत्रिय प्रमुख रविकान्त गोविन्दु र प्राविधिक सेवा कार्यकारी हिमांशु सिंघल लगायत अधिकारीहरूको उपस्थिति थियो ।
म्याक स्टार नाइटमा डिलरहरूको उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवं रुबी प्लस ग्रिजको उदघाटन गरिएको थियो । सो अवसरमा १० डिलरहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो।
सम्मानित डिलरहरु सप्तकोशी बियरिङ्ग, डाइनयामिक ट्रेडिङ, फोर बी सप्लायर्स, खेतान ट्रेडिङ, मनकामना अटोमोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र इन्टरनेसनल, भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...