सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे अन्तर्क्रिया सम्पन्न
काठमाडौँ–सडक सुरक्षा अभिवृद्धि गर्ने, ट्राफिक नियमको प्रभावकारी पालना...
काठमाडौँ - सीतापाइला–धार्के सडकको स्तरोन्नति गर्नका लागि १५ दिनका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार उक्त सडक खण्डको कालोपत्रे कार्य भइरहेकाले एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन र हलुका सवारी साधन (चार पाङ्ग्रे) बाहेकका सबै प्रकारका सवारी साधनलाई उक्त सडक खण्डमा पूर्ण रूपमा रोक लगाइने छ।
सडकको स्तरोन्नति कार्यको अवधि भरी, सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वैकल्पिक मार्गका रूपमा गल्छी-विदुर-छहरे-टोखा वा धार्के नौविसे-नागढुंगा सडक प्रयोग गर्न सकिने साहयक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...