सीएटीएलले यसै वर्षदेखि सोडियम आयाेन ब्याट्रीको ठूलो मात्रा उत्पादन गर्ने
विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले यसै वर्षदेखि ठूलो...
काठमाडौं – नेपालमा ग्लोब्याट अटोमोटिभ ब्याट्री र माइक्रोटेक इन्भर्टर तथा इन्भर्टर ब्याट्रीको आधिकारिक वितरक त्रिथुंगा ट्रेडिङ प्रालिले दशैं र तिहारको शुभ उपलक्ष्यमा अतुलनिय छुट लिएर आएको छ ।
यस अनुसार ग्राहकले कुनै पनि ब्रान्डको पुरानो ब्याट्री लिएर आउदा नयाँ ब्याट्रीको खरिदमा एमआरपीमा ५५ प्रतिशत सम्म छुट पाउने छन् ।
सीमित अवधिको लागि लागू भएको सो योजना ग्लोब्याट ब्याट्री र माइक्रोटेक इन्भर्टर तथा इन्भर्टर ब्याट्री दुवैमा लागू हुनेछ । यस अनुसार ग्राहकलाई प्रिमियम उत्पादनहरूसँग आफ्नो ब्याट्री प्रणालीलाई अद्यावधिक गर्न र ठूलो बचत गर्ने सुनौलो अवसर प्रदान हुनेछ ।
त्रिथुंगा ट्रेडिङ प्रालिका व्यवसाय प्रमुख श्याम पाण्डेले यस योजनाको वारेमा उत्साह व्यक्त गर्दै भने, ‘हामी दशैँ र तिहार जस्तो चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि यस्तो सुनौला योजना ल्याउन पाउँदा निकै उत्साहित छौँ। हामी उच्च गुणस्तरीय उत्पादनसँगै ग्राहकहरूलाई भ्याल्यु प्रदान गर्नेमा विश्वास राख्र्छौं । यो पहलले उपभोक्ताहरूलाई भ्याल्यु प्रदान गर्न मात्र होइन, पुरानो ब्याट्रीको रिसाइक्लिङमा पनि योगदान पु¥याउँछ भन्नेमा विश्वस्त छौं ।’
नेपालीहरु आफनो सबैभन्दा ठूलो चाडका लागि तयारी गरिरहेका बेला त्रिथुंगा ट्रेडिङ प्रालिले विश्वसनीय ब्रान्ड र यस्ता योजनाहरूसँग सबैको उर्जा आवश्यकताहरू पूरा गर्न तत्पर रहेको बताएको छ ।
विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले यसै वर्षदेखि ठूलो...
काठमाडौं–नेपाली ब्याट्री ब्रान्ड एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली...
गर्मीको मौसममा इलेक्ट्रिक कारको ब्याट्रीमा असर पर्न सक्ने भएकाले विशेष...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...