सरकार र राष्ट्र वैंकलाई दवाव दिन नाडाको दवावमुलक कार्यक्रम घोषणा
अटोमोवाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले...
काठमाडौं - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी पहिरोको विपदमा परेकालाई सहयोग गरेको छ ।
नाडाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्रचार्यलाई भेटगरी वाईवाई चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेको छ ।
अनपेक्षित अविरल वर्षाको चपेटामा परेको अवस्थामा नाडाका अध्यक्ष करण चौधरीले सो राहत सामग्रीहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजन बाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक बिनोद घिमिरे समेतको उपस्थिति रहेको थियो ।
नाडाले विगतकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।
अटोमोवाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले...
वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर...
सरकारले प्रदूषण मापदण्ड युरो ३ बाट एकैपटक युरो ६ लागु गर्न लागेको विषयमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...