प्योर ईभी ईट्रान्स नियोको खुल्यो बुकिङ, मूल्य २ लाख ४९ हजार
काठमाडौं – भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको ईट्रान्स नियोको...
केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले आउँदै गरेको चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कारः दशैँ तिहारको बहार, बम्परमा कार उपहार’ अफर ल्याएको छ ।
असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने यो अफरअन्तर्गत ग्राहकहरूले बम्पर पुरस्कारमा एमजी कोमेट ईभी कार जित्न सक्नेछन् । यसका साथै विभिन्न होम अप्लायन्सहरूमा ४० % सम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
यो दशैँ र तिहारको अफरमा अन्य थुप्रै पुरस्कारहरू पनि उपलब्ध छन् । जहाँ हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्ने छन् । स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ । उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ ।
काठमाडौं – भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको ईट्रान्स नियोको...
टोर्क मोटर्स कम्पनीले टोर्क क्रेटोस इलेक्ट्रिक बाइकको पहिलो युनिट...
काठमाडौं– लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...