चाडबाडमा होन्डा बाइक वा स्कुटर किन्दा १० लाख सम्म नगद जित्न सकिने, बिग बाइकमा १ लाख छुट

काठमाडौं – होन्डा टु ह्विलर्सको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख नगद जित्न सक्ने छन् ।

यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १० हजार रुपैयाँ सम्मको थप स्क्रयाच कार्ड वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् । यो वाहेक बाई वान गेट वान सर्भिसिङ, ७ वर्ष सम्म सित्तैमा पाउन सक्नेछन् । साथै होन्डाको बिग बाइकहरुमा रु. १ लाख सम्म छुट पनि पाउन सकिने छ ।

योे योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीको भनाइ छ ।

नेपालमा सर्वाधिक रुचाइएको दावी गरिएको होन्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

यो स्किम होन्डा इजी फाइनान्समा पनि लागु हुनेछ ।

सम्बन्धित समाचारहरू

भारतमा निर्मित होन्डा एलिभेटलाई जापानमा ५ स्टार रेटिङ, नेपाली बजारमा समेत उपलब्ध

भारतमा निर्मित होन्डा एलिभेटलाई जापानमा ५ स्टार रेटिङ, नेपाली बजारमा समेत उपलब्ध

होन्डा एलिभेटलाई जापान एनक्यापले ५ स्टार रेटिङ प्रदान गरेको छ । भारतमा...

दैनिक १४४ रुपैयाँ किस्तामा होन्डा डीओ, नयाँ वर्ष स्किम पनि पाइने

दैनिक १४४ रुपैयाँ किस्तामा होन्डा डीओ, नयाँ वर्ष स्किम पनि पाइने

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी...

होन्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३ सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

होन्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३ सम्पन्न, टेक्निसियनहरु पुरस्कृत

काठमाडौं – होन्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...