भविष्यको इन्धन हाइड्रोजन : यस्तो छ तथ्य र भविष्य
विश्व अटो बजार यतिखेर विद्युतीय सवारीमा होमिएको अवस्था छ। केही वर्ष अघि...
काठमाडौँ - सीजी मोटर्स आधिकारिक बिक्रेता रहेको नेटा भी ईभी गाडी छोटो समयमै नेपालमा ८ सयभन्दा बढी परिमाणमा बिक्री भएको छ । उच्च प्रस्तुति, विश्वासिलो र वातावरणमैत्री विशेषताले नेटा भीलाई ग्राहकले बढी रुचाएको कम्पनीले जनाएको छ । नेटा भी चाँडै नै नेपाली ईभी बजारमा देशभरका ग्राहकहरूको मन जित्न सफल भएको छ ।
प्रत्येक नेटा भीमा उन्नत र अत्याधुनिक प्रविधिका साथै उत्कृष्ट इन्जिनियरिङ रहेको छ । यसले ड्राइभिङमा फरक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
नेटा भीमा ४०.७ केडब्लु ब्याट्री, ५० केडब्लुको मोटर रहेका छन् । यसले १२० एनएम टर्क जेनरेट गर्ने कम्पनीले बताएको छ । यो ईभी गाडीलाई २० मिनेट चार्ज गर्दा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ । एक पटकको चार्जमा ३ सय ८० किमि रेन्ज दिने नेटा भी किन्दा ८ वर्ष वा १ लाख ५० हजार किमिको वारेन्टी पाइन्छ ।
नेटा होजोन अटो अन्तर्गतको कम्पनी हो । उत्कृष्ट परफमेन्स, छिटो चार्जिङ क्षमता र वारेन्टीहरूका लागि उन्नत प्रविधिहरूसहित आकर्षक र पर्यावरणमैत्री सवारी साधनहरू प्रदान गर्नमा केन्द्रित नेटा भीले चीन, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, म्यानमार, ब्राजिल, टर्की, स्पेनजस्ता देशमा पुगिसकेको छ । आगामी दिनमा थप नयाँ मोडल लञ्च गर्न उत्साहित भएको कम्पनीले जनाएको छ ।
विश्व अटो बजार यतिखेर विद्युतीय सवारीमा होमिएको अवस्था छ। केही वर्ष अघि...
काठमाडौं–चिनियाँ टु–ह्विलर निर्माता साइगी (SAIGE) ले नयाँ विद्युतीय स्कुटर...
टाटा मोटर्सले सर्वसाधारणलाई सुविधा दिनका लागि नानो कार सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...