यस्तो छ टाटा कर्भको विशेषता, अन्य एसयूभीभन्दा उत्कृष्ट हुने कम्पनीको दाबी

टाटा कर्भ लन्च हुनु अघि नै मिडसाइज एसयूभी सेगमेन्टमा हलचल मचाएको छ। फिचर्सका आधारमा हुन्डाई क्रेटालाई टाटा कर्भको इलेक्ट्रिक र पेट्रोल–डिजेल भेरिएन्टसँग तुलना गर्न थालिएको छ । टाटा कर्भको स्टाइलिस लुक र डिजाइन निकै आकर्षक हुनेछ ।

टाटा कर्भका सबै इलेक्ट्रिक र पेट्रोल-डिजेल भेरिएन्टमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुनेछ भने हुन्डाई क्रेटामा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । टाटा कर्भमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट पनि हुनेछ।

फ्लश डोर ह्यान्डलले टाटा कर्भलाई आधुनिक र स्लिकर देखाएको छ । आफ्नो शक्तिशाली एसयूभी ह्यारियर र सफारी पछि टाटा मोटर्स अब पावर्ड टेलगेटको साथमा कर्भ प्रस्तुत गर्न गइरहेको छ। प्रिमियम कारमा जस्तै टाटा कर्भमा एउटा बटन थिचेर कारको पछाडिको ढोका बन्द गर्न सकिनेछ ।

टाटा मोटर्सको नयाँ एसयूभी कुपे कर्भमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले हुनेछ, जसले सबै जानकारीका साथै नेभिगेसन सुविधा प्रदान गर्नेछ । टाटा मोटर्सको ह्यारियर र सफारी जेसी एसयूभीमा जस्तै टाटा कर्भमा गुडबाई फङसनका साथ हेडल्याम्प र टेलल्याम्प हुनेछ ।

सम्बन्धित समाचारहरू

जुन ३० मा डेब्यू हुँदै टाटा सिएरा ईभी, यस्तो हुनेछ विशेषता

जुन ३० मा डेब्यू हुँदै टाटा सिएरा ईभी, यस्तो हुनेछ विशेषता

टाटा मोटर्सले यसै महिनाको ३० तारिखमा सिएरा ईभीको उत्पादन संस्करण डेब्यू...

यी हुन् बढी ग्राउन्ड क्लियरेन्स भएका ५ कार, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ

यी हुन् बढी ग्राउन्ड क्लियरेन्स भएका ५ कार, जसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ

एसयूभी वा एमपीभी कारमा जस्तै अन्य कुनै पनि कारमा राम्रो ग्राउन्ड...

सिप्रद्धीले ल्यायो टाटा कमर्सियल गाडीमा दशैँ अफर

सिप्रद्धीले ल्यायो टाटा कमर्सियल गाडीमा दशैँ अफर

टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले कमर्सियल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...