नाइमा एक्सपोमार्फत नयाँ ब्रान्ड ‘रिभर इन्डी’ नेपाल भित्रिदै, परीक्षणको क्रममा देखियो
काठमााडौं – ‘द एसयूभी अफ स्कुटर्स’ भनिने भारतको प्रसिद्ध कम्पनी रिभर...
काठमाडौं – सुनराको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । केही समय देखि परीक्षणको क्रममा रहेको सो स्कुटर अब बिक्रीका लागि समेत उपलब्ध हुनेछ ।
नेपालका लागि सुनराको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले सुनरा के५ ३.० स्कुटर उपलब्ध गराएको हो । यसमा २ हजार वाटको मोटर रहेको छ भने छ भने ४ हजार वाट पिक पावर रहेको छ । यसमा ७२ भोल्ट ३५ एएचको ग्राफिन ब्याट्री रहेको छ । यसले सिंगल चार्जमा ११० किलोमिटर सम्म चलाउन सकिने कम्पनीको भनाइ छ ।
७० किलोमिटर प्रतिघण्टा सम्मको गतिमा कुुदाउन सकिने सुनरा के५ ३.० को ह्विलबेस १३५० एमएम छ भने दुवै पांग्रामा सीबीएस सहितको डिस्क ब्रेक रहेको छ ।
सो स्कुटरको मूल्य १ लाख ८९ हजार रुपैयाँ तोकिएको छ ।
केटीएम इन्टरनेसनलले पहिले देखि नै नेपाली बजारमा सुनराका दुई मोडल रोबो एस र हक समेत बिक्री गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...