होन्डा कारको मनसुन सर्भिस क्याम्प शुरु, यस्तो छ सुबिधा

काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प शुरु गरेको छ । आजबाट शुरु भएको उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्प धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन भएको हो ।

५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एबं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरिक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरिक्षण निशुल्क रुपमा गराउन पाउनेछन् ।

यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ । साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचारहरू

प्रो होन्डा जेन्युइन इन्जिन आयल अब नेपालमा

प्रो होन्डा जेन्युइन इन्जिन आयल अब नेपालमा

काठमाडौं – नेपालका लागि होन्डा मोटर कम्पनीको आधिकारिक वितरक स्याकार...

होन्डा कारको एयर ब्याग सित्तैमा परिवर्तन गर्ने अवसर, नेपालमा चल्ने यी मोडल लाभन्वित हुने

होन्डा कारको एयर ब्याग सित्तैमा परिवर्तन गर्ने अवसर, नेपालमा चल्ने यी मोडल लाभन्वित हुने

काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग...

सोल्ड आउट पश्चात अब सहजतातर्फ होन्डा सीबी हाइनेस ३५०, १ हप्ताभित्र डेलीभरी गरिने

सोल्ड आउट पश्चात अब सहजतातर्फ होन्डा सीबी हाइनेस ३५०, १ हप्ताभित्र डेलीभरी गरिने

जापनिज ब्रान्ड होन्डाको क्रुजर बाइक सीबी हाइनेस ३५० को आपूर्ति सहज हुन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...