के हाे ईभी बास मोडल ? कम मूल्यले इलेक्ट्रिक सवारी सर्वसाधारणसम्म पुग्ने संकेत
इलेक्ट्रिक सवारी साधनको बढ्दो लोकप्रियतासँगै बास(ब्याट्री–एज–ए–सर्भिस)...
वेलायती स्टार्ट–अप कम्पनी निओबोल्टले जम्मा ४ मिनेट ३७ सेकेन्डमै १०% देखि ८०% सम्म चार्ज गर्न सकिने नयाँ प्रबिधीलाई सफलतापूर्वक परिक्षण गरेको छ । कम्पनी आँफैले विकास गरेको फास्ट चार्जिङ ब्याट्रीलाई एक कन्सेप्ट स्पोर्ट्स कारमा प्रयोग गरी यसको सफलतापूर्बक परिक्षण गरेको हो ।
यो नयाँ प्रबिधी हालको टेस्ला सुपरचार्जर भन्दा पनि ५ गुणसम्म छिटो रहेको जनाइएको छ । टेस्ला सुपरचार्जजरले १५ देखी २० मिनेटमा ८० प्रतिशतमात्रै चार्ज गर्न सक्छ । नियोबोल्ट ब्याट्री जडान गरिएको स्पोर्ट्स कारलाई परिक्षण गर्दा यसले चार मिनेटको चार्जमा १२० माइल रेन्ज दिएको थियो ।
ईभीको प्रयोग विश्वव्यापी रुपमा बढ्दै जाँदा विभिन्न कम्पनीहरुले फास्ट चार्जिङ ब्याट्री विकास गरिरहेका छन् । हालैमात्र टोयोटाले १० मिनेट चार्ज गर्दा १२०० किलोमिटर रेन्ज दिने सोलिड स्टेट ब्याट्री विकामा काम गरिरहेको बताएको थियो । यसैगरी, अमेरिकको स्टार्ट–अप कम्पनी ग्राभिटीले १३ मिनेटको चार्जमा २०० माइल रेन्ज दिने कम्प्याक्ट चार्जर विकास गरेको छ ।
इलेक्ट्रिक सवारी साधनको बढ्दो लोकप्रियतासँगै बास(ब्याट्री–एज–ए–सर्भिस)...
काठमाडौं– विश्वको सबैभन्दा ठुलो ईभी ब्याट्री निर्माता सिएटिएल र युरोपको...
विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले हालसम्मकै सर्बाधिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...