१० हजारले बढ्यो टीभीएस रोनिनको मूल्य, यस्तो छ सबै मोडलको नयाँ मूल्य सूची

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस रोनिन बाइकको मूल्य १० हजार रुपैयाँले वृद्धि गरेको छ ।

पहिले टीभीएस रोनिनको मूल्य ४ लाख ४९ हजार ९ सय रुपैयाँ भएकोमा अब ४ लाख ५९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

जगदम्बा मोटर्सले असार लागे पश्चात विभिन्न मोडलका मोटरसाइकल र स्कुटरको मूल्यमा वृद्धि गरेको हो ।

यस अनुसार टीभीएस अपाचे आरटीआर १६० फोरभीका दुई मोडलमा क्रमशः ८ हजार र ७ हजार रुपैयाँ मूल्य वृद्धि गरिएको छ ।

अन्य केही मोडलमा १ हजार देखि ५ हजार रुपैयाँ सम्म मूल्य बढेको छ ।

नयाँ मूल्य सूची र बढेको दर यस प्रकार छ :

सम्बन्धित समाचारहरू

प्रोटोन एक्स७० भर्चुअल लन्चमार्फत बुधबार सार्वजनिक हुँदै

प्रोटोन एक्स७० भर्चुअल लन्चमार्फत बुधबार सार्वजनिक हुँदै

काठमाडौं – जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको...

इलेक्ट्रिक स्कुटरमा नेपालकै पहिलो लाइफ टाइम ब्याट्री एस्योरेन्स, अब ३ लाखमै टीभीएस आईक्युब

इलेक्ट्रिक स्कुटरमा नेपालकै पहिलो लाइफ टाइम ब्याट्री एस्योरेन्स, अब ३ लाखमै टीभीएस आईक्युब

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लाइफ...

अब लाखौं जितेर भाग्यको कायापलट गर्न ३ दिन मात्र बाँकी

अब लाखौं जितेर भाग्यको कायापलट गर्न ३ दिन मात्र बाँकी

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...