सांग्रिला मोटर्सद्वारा लिपमोटर कस्टमर -याली भव्यताका साथ सम्पन्न
काठमाडौँ–सांग्रिला मोटर्स प्रालिले शनिबार आफ्नो बहुप्रतिक्षित ‘लिपमोटर...
काठमाडौं– एमएडब्लु वृद्धि अटोकर्पले भोली नेपाली बजारमा नयाँ इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ लन्च गर्ने भएको छ । सेरेस ग्रुप अन्तर्गतको सोकोन ब्रान्डको सो इलेक्ट्रिक भ्यान नेपाल भित्रिए पछि फेरि इलेक्ट्रिक भ्यान सेगमेन्टमा अर्को प्रतिस्पर्धा थपिने छ ।
एमएडब्लु ग्रुपले हाल नेपाली बजारमा यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चांगान, दिपाल, सेरेस र फोटोन लगायतका विभिन्न ब्रान्ड बिक्री–वितरण गरिरहेको छ । नेपालभर यो ग्रुपका ३५० भन्दा बढी टच प्वाइन्ट रहेका छन् ।
सेरेस ग्रुपलाई विश्वव्यापी रुपमा चोङकिङ सोकोन इन्डष्ट्रियल ग्रुपको रुपमा चिनिन्छ र यो डोङफेङ र सेरेस ग्रुपको सहकार्यमा सन् १९८६ मा स्थापना भएको हो । सेरेस ग्रुप कमर्सियल भेइकलका लागि ईयू सर्टिफिकेसन प्राप्त गर्ने पहिलो चाइनिज अटोमोटिभ ब्रान्ड समेत हो ।
ग्रुपले स्मार्ट इलेक्ट्रिक भेइकल, सुपर अर्बन एसयूभी, कम्प्याक्ट एमपीभी, इलेक्ट्रिक लाइट कमर्सियल भेइकल जस्ता सवारी साधनमा विशेषज्ञता हासिल गरेको छ । विश्वका ७० भन्दा बढी देश र क्षेत्रमा यी सवारी साधन बिक्री हुन्छन् ।
काठमाडौँ–सांग्रिला मोटर्स प्रालिले शनिबार आफ्नो बहुप्रतिक्षित ‘लिपमोटर...
सन् २०२३ मा थाइल्यान्डमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय कार अर्थात...
काठमाडौं – ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...