‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ आजदेखी सुरु, यस्ता छन् सुबिधा

सिजी मोटर्सले पहिलो पटक ‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ कार्यक्रम आयोजना गरेको छ । आजदेखी सुरु भएको उक्त कार्यक्रम असार १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

नेपाल अधिराज्यभर चल्ने उक्त मेलामा ग्राहकले कुनैपनि ब्राण्डका मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकनभन्दा ८ हजार बढीको मूल्यांकन पाउने जनाइएको छ । साथै, एक्सचेञ्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निःशुल्क हेल्मेट समेत पाउन सकिनेछ । एक्सचेञ्ज अफरमा ग्राहकले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, स्प्लेण्डर र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन् ।

सिजी मोटर्स केही समय अघि मात्रै हिरोको नेपालका लागि आधिकारिक बिक्रेता बनेको हो । कम्पनीले नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्ट समेत सञ्चालनमा ल्याईसकेको छ ।

कम्पनीले हाल देशका ५० भन्दा बढी स्थानमा शोरुम नेटवर्क सञ्चालन गरिरहेको छ । यी नेटवर्कबाट मोटरसाइकल तथा स्कुटरको बिक्री गरिनुको साथै सर्भिस र स्पेयर पार्टस समेत उपलब्ध हुँदै आएको छ ।

सम्बन्धित समाचारहरू

हिरो इलेक्ट्रिकले माग्यो देशका यी स्थानमा डिलर, यस्तो छ तीनवटा मोडलको मूल्य र विशेषता

हिरो इलेक्ट्रिकले माग्यो देशका यी स्थानमा डिलर, यस्तो छ तीनवटा मोडलको मूल्य र विशेषता

हिरो इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई मोविलिटीले देशका...

हार्ले डेभिडसन, ट्राइम्फ र रोयल इन्फिल्डलाई बिर्सने हिरोले सस्तो अफरोडिङ बाइक ल्याउँदै

हार्ले डेभिडसन, ट्राइम्फ र रोयल इन्फिल्डलाई बिर्सने हिरोले सस्तो अफरोडिङ बाइक ल्याउँदै

हिरो मोटोकर्पले चाँडै नै आफ्नो उत्कृष्ट अफरोडिङ बाइक हिरो एक्सपल्स २००...

नेपाली बजारमा हिरो ग्ल्यामर एक्सटेक : होन्डा साइन प्रतिस्पर्धिको यस्तो छ विशेषता

नेपाली बजारमा हिरो ग्ल्यामर एक्सटेक : होन्डा साइन प्रतिस्पर्धिको यस्तो छ विशेषता

नेपाली बजारमा हालै हिरोको नयाँ मोटरसाइकल ग्ल्यामर एक्सटेक भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...