सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट : अझै भएन व्यवस्थित
काठमाडौं – सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको कार्य...
काठमाडौं – प्रसिद्ध टायर निर्माता कम्पनी एपोलो टायरले ग्रासरुट फुटबल अभियानमा सहयोग पु-याउन युनाइटेड वि प्ले २०२४ को घोषणा गरेको छ । म्यानचेस्टर युनाइटेड फुटबल क्लबको समर्थन रहेको सो अभियान अन्तर्गत नेपाली युवा खेलाडीहरुलाई कौशल प्रदर्शनका लागि मौका प्रदान गरिन्छ ।
युनाइटेड वि प्लेको यो चौथो सिजन हो। यो भन्दा पहिले भारत, युएई, थाइल्यान्ड र नेपालमा यस प्रकारको विश्वव्यापी कार्यक्रम सम्पन्न भइसकेको छ । यस अनुसार २४ हजार भन्दा बढी खेलाडीहरु म्यानचेस्टर युनाइटेडको गृहनगर वर्ल्ड ट्राफोर्ड भ्रमण गर्ने अवसरका लागि सहभागी भएका थिए ।
अहिलेको सिजनका लागि सुवाश बम, बहादुर परियार र रोहित गोले फाइनल राउन्डका लागि छनोट भएका छन् । उनीहरु म्यानचेस्टर युनाइटेडका खेलाडीसँग विभिन्न क्रियाकलापमा सहभागी हुन पाउने छन् ।
एपोलो टायर, नेपालका कन्ट्री हेड राजेश दासले युनाइटेड वि प्लेका विजेताहरुलाई बधाई ज्ञापन गर्दै ८ सय भन्दा बढी बालबालिकाबाट छनोट भएका खेलाडीहरुको उज्वल भविष्यको कामना गरे ।
एपोलो टायर र म्यानचेस्टर युनाइटेडको संयुक्त आयोजनामा हुने युनाइटेड वि प्लेको थिम नै खेलाडी विकासका लागि विश्वव्यापी पहुँच उपलब्ध गराउनु र खेलमा संलग्न गराई उनीहरुलाई सके सम्म राम्रो पर्फमेन्स गर्ने बनाउनु रहेको बताइएको छ ।
काठमाडौं – सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको कार्य...
जेके टायर एण्ड इन्डस्ट्रिज लिमिटेडले भारतीय बजारमा सवारी साधनलाई लक्षित...
बाइक, स्कुटर वा कार चलाउने अधिकांश व्यक्तिहरूले प्रायः पछाडिको टायर नै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...