टीभीएसले ल्यायो भ्यालेन्टाइन डे अफर : स्कुटर किन्दा यति धेरै छुट पाइने
काठमाडौं – टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लाइफ टाइम ब्याट्री एस्योरेन्सको साथ टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।
नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यही विषयलाई सम्बोधन गर्दै टीभीएसले आईक्युब मार्फत नेपालमा इलेक्ट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको बताएको छ ।
ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आईक्युबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टीभीएस आईक्युब र टीभीएस आईक्युब एस गरी टीभीएस आईक्युबका दुई मोडलहरु उपलब्ध हुनेछ ।
ग्राहक महानुभावहरुले मात्र २ लाख ९९ हजार ९ सय रुपैयाँमा टीभीएस आईक्युब खरिद गर्न पाउनेछन् । आईक्युबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ ।
बाँकी रकम ग्राहकले आफूलाई आवश्यकता अनुसारको समय निर्धारण गरी मासिक किस्ताको रुपमा तिर्न सक्ने छन् ।
काठमाडौं – टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
टीभीएसले गत वर्ष भारतमा ३ लाख युनिट भन्दा बढी आईक्युब स्कुटर बिक्री गरेको छ...
काठमाडौं–नेपालमा टीभीएस आईक्युब बिक्रीको २ वर्ष पुरा भएको छ । टीभीएसको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...