टाटा मोटर्सको म्याक्सचेञ्ज मेला हुने

काठमाडौं - नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा नेक्सन म्याक्स साट्न सकिनेछ। ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै मेलाको आयोजना गरिन लागेको कम्पनीले जनाएको छ। मेला वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना गर्न लागिएको हो।

म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन इभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहार रहेका छन्।

म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहक महानुभावले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटा नेक्सन इभी म्याक्स खरिद गरेर भरपुर फाइदा उठाउँन कम्पनीले आग्रह गरेको छ।

सम्बन्धित समाचारहरू

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’: ७ प्रदेशमा हुने, धरान र जनकपुरबाट सुरु

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’: ७ प्रदेशमा हुने, धरान र जनकपुरबाट सुरु

काठमाडौं – देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास...

नयाँ नेक्सन ‘के–३’ को बुकिङ खुला, मूल्य कति ?

नयाँ नेक्सन ‘के–३’ को बुकिङ खुला, मूल्य कति ?

काठमाडौं– नेपाली बजारमा निकै चर्चा कमाएको बिद्युतिय कार टाटा नेक्सन नयाँ...

प्रिमियम ब्रान्ड अभिन्या सहित ६ मोडल लन्च गर्दै टाटा मोटर्स

प्रिमियम ब्रान्ड अभिन्या सहित ६ मोडल लन्च गर्दै टाटा मोटर्स

टाटा मोटर्सले आर्थिक वर्ष २०२७ मा ६ वटा मोडल लन्च गर्ने योजना बनाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...