टाटाको मिनी ईभी ट्रक ‘एस’ नेपाली बजारमा, फेस्टिभ अफरमा २ लाख ५० हजार छुट
काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...
काठमाडौं– लक्जरी कार ब्राण्ड जगुआर ल्यान्ड रोभर भारतमै उत्पादन हुने भएको छ । टाटा मातहत रहेको सो ब्राण्डलाई भारतमै उत्पादन गर्न टाटा मोटर्सले तमिलनाडु सरकारसंग सम्झौता पत्रमा हस्ताक्षर समेत गरिसकेको छ । १ अर्ब डलर लगानीमा नयाँ प्लान्ट बनाउने उक्त पत्रमा उल्लेख गरिएको हो ।
अन्तराष्ट्रिय मिडियाका अनुसार ल्यान्ड रोभरका कारहरू भारतमा ग्राउन्ड अपबाट उत्पादन हुनेछन् । भारतमा उत्पादन गरी विश्व बजारमा समेत निर्यात गर्ने टाटा मोटर्सको योजना छ ।
टाटा मोटर्सले २००८ मा ब्रिटिश लक्जरी ब्रान्ड जगुअर ल्यान्ड रोभरलाई प्राप्त गरेको थियो । कम्पनीको हाल बेलायत, चीन, ब्राजिल र स्लोभाकियामा प्लान्ट छ ।
टाटा मोटर्सले मार्चमा तमिलनाडुमा प्लान्ट स्थापना गर्ने आफ्नो योजना घोषणा गरेको थियो । यद्यपी कम्पनीले त्यहाँ कुन प्रकारका सवारी साधन उत्पादन गर्ने भन्नेबारेमा कुनै जानकारी दिएको छैन ।
सो नयाँ प्लान्टबाट कुन मोडल निर्माण हुनेछ भन्ने अझै स्पष्ट नभएपनि ईभी उत्पादनमा केन्द्रित हुने संभावना देखिएको छ ।
काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...
टाटा मोटर्सले भारतको चेन्नई प्लान्टमा जगुआर ल्याण्ड रोभर(जेआरएल)को...
काठमाडौं–टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...