आर्थिक वर्ष २०२५ मा टाटा पञ्च बन्यो सबैभन्दा बढी बिक्री हुने एसयूभी
टाटाको पन्च एसयूभीले भारतको आर्थिक वर्ष २०२५ मा कुल १ लाख ९६ हजार युनिट...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा नयाँ वर्ष नयाँ कार २०८१ योजना ल्याएको छ ।
सो नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
यसका साथै जुनसुकै ब्रान्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज र फास्ट चार्जर निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुने बताइएको छ ।
नयाँ वर्षको अवसरमा टाटा मोटर्सको नेपालभर रहेका अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
यो योजना सीमित अवधिका लागि मात्र लागु हुने समेत बताइएको छ ।
टाटाको पन्च एसयूभीले भारतको आर्थिक वर्ष २०२५ मा कुल १ लाख ९६ हजार युनिट...
टाटा मोटर्सले आफ्नो पहिलो गाडी स्क्र्यापिङ प्लान्टको उद्घाटन गरेको छ । यो...
काठमाडौं – टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...