१० मोडलमा अपाचे सिरिज र ६ मोडलमा एनटर्क : यी हुन् टीभीएसका विभिन्न मोडल र मूल्य (सूची सहित)

काठमाडौं – नेपाली बजारमा टीभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध छन् । नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

टीभीएसका अन्य मोडलका साथै विशेष गरी अपाचे सिरिजका मोटरसाइकल बढी लोकप्रिय छन् । अपाचे सिरिज विभिन्न १० मोडलमा उपलब्ध छन् । यसको सबैभन्दा कम मूल्यको मोडल २ लाख ९० हजार ९ सय रुपैयाँमा उपलब्ध छ भने सबैभन्दा बढी मूल्यको मोडल ४ लाख २४ हजार ९ सय रुपैयाँमा उपलब्ध छ ।

त्यसैगरी स्कुटरमा सबैभन्दा बढी प्रचलित मोडल एनटर्क हो । यसको पनि विभिन्न ६ मोडल उपलब्ध छन् । यस मध्ये सबैभन्दा कम मूल्यको मोडलको मूल्य २ लाख ३५ हजार ९ सय र सबैभन्दा बढी मूल्यको मोडल ३ लाख २० हजार ९ सय रुपैयाँ छ ।

यी वाहेक टीभीएसका रेडर, रोनिन, रेडिअन र अपाचे आरआर ३१० लगायतका मोटरसाइकल र वेगो तथा जुपिटर जस्ता स्कुटर उपलब्ध छन् ।

टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युब समेत नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ छ ।

नेपाली बजारमा उपलब्ध टीभीएसका मोटरसाइकल र स्कुटरको मूल्य सूची यस प्रकार छ :

सम्बन्धित समाचारहरू

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने...

यस्तो छ नेपाल आउने तयारीमा रहेको टीभीएस रोनिन, मूल्य कती ?

यस्तो छ नेपाल आउने तयारीमा रहेको टीभीएस रोनिन, मूल्य कती ?

टीभीएसले केही समयअघि लन्च गरेको मोडर्न रेट्रो मोटरसाइकल रोनिन नेपाल आउने...

टीभीएस राइडर प्रस्थान गरे गोवा, २१ दिन लामो यात्रामा ६,५०० किमी पार गर्ने

टीभीएस राइडर प्रस्थान गरे गोवा, २१ दिन लामो यात्रामा ६,५०० किमी पार गर्ने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बाइकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...