एमजी मोटरले ल्याउँदैछ कोमेटमा आधारित नयाँ इलेक्ट्रिक कार एक्सेलर ईभी

एमजी मोटरले नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले गत वर्ष सानो इलेक्ट्रिक एसयूभी बाओजुन येपको लागि डिजाइन पेटेन्ट दर्ता गरेको थियो । बाओजुन येप प्लस येपको ५ डोर भर्सन हो ।

बाओजुन येपको भर्सनलाई एक्सेलर ईभी नाम राख्ने सम्भावना छ । कम्पनीले एक्सेलर ईभीको लागि पेटेन्ट दर्ता गरेको छ । यद्यपि यो कारको बारेमा धेरै जानकारी आएको छैन ।

कम्पनीको यो इलेक्ट्रिक कारले आफ्नो प्लेटफर्म कोमेट ईभीसँग साझेदारी गर्नेछ । एमजीले दुवै सवारी साधनका लागि आफ्नो ग्लोबल स्मल इलेक्ट्रिक भेइकल प्लेटफर्म प्रयोग गर्नेछ ।

साथै एमजीले २०२४ को लागि दुई नयाँ कार लन्च गर्ने पुष्टि गरेको छ । ती मध्ये पहिलोलाई २०२४ एमजी ग्लोस्टर नाम दिइएको छ । नयाँ ग्लोस्टरमा कस्मेटिक र इक्विपमेन्ट अपडेटको साथमा मिड लाइफ साइकल अपडेट गर्नेछ ।

एमजी मोटरले हाल नेपाली बजारमा समेत एमजी कोमेट ईभी र एमजी जेडएस ईभी तथा एमजी फोर ईभी बिक्री गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

टेस्लाको ब्याट्रीभित्र पानी पसेपछि मर्मत गर्दा २८ लाखको बिल

टेस्लाको ब्याट्रीभित्र पानी पसेपछि मर्मत गर्दा २८ लाखको बिल

स्कटल्यान्डमा एकजना ब्यक्तीले टेस्ला मोडल वाईको ब्याट्रीमा पानी पसेपछि...

नेपाली सडकमा बढ्दै सेरेस ३ ईभी, यी ४ विशेषताले लोभ्याउँदै ग्राहक

नेपाली सडकमा बढ्दै सेरेस ३ ईभी, यी ४ विशेषताले लोभ्याउँदै ग्राहक

नेपाली बजारमा एमएडब्लु वृद्धि अटोकर्पले भित्र्याएको नयाँ ब्रान्डको...

केई एक्सचेन्ज कार्निभलमा फाइदै फाइदा, एक्स३ प्रो ईभीमा ६ लाख ५ हजार सम्मको लाभ

केई एक्सचेन्ज कार्निभलमा फाइदै फाइदा, एक्स३ प्रो ईभीमा ६ लाख ५ हजार सम्मको लाभ

केई नेपालले आफ्नो बहुप्रतिक्षित वार्षिक कार्यक्रम ‘केई एक्सचेन्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...