नक्साल गैरीधारामा खुल्यो सुपर सोकोको नयाँ शोरुम

काठमाडौं – सुपर सोको इलेक्ट्रिक बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक डी-लाइफस्टाइलले नक्साल गैरीधारामा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

इलेक्ट्रिक सवारी साधनमा बढ्दै गएको आकर्षणलाई मध्यनजर गरी नयाँ शोरुम संचालनमा ल्याइएको कम्पनीको भनाइ छ ।

यसअघि कम्पनीले काठमाडौंको लाजिम्पाट, ग्वार्को, वीरगन्ज, इनरुवा, इटहरी, बुटवल लगायतका स्थानमा सुपर सोकोको शोरुम संचालन गर्दै आएको छ ।

नेपाली बजारमा सीयु मिनी, सीयुएक्स र सीपीएक्स गरी ३ मोडलका इलेक्ट्रिक स्कुटर र टीसी, टीसी वन्डरर, टीसी स्ट्रिट हन्टर र टीसी म्याक्स गरी ४ मोडलका इलेक्ट्रिक बाइक उपलब्ध छन् । इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ९० हजार देखि ७ लाख रुपैयाँ सम्म र मोटरसाइकलको मूल्य ३ लाख देखि ५ लाख रुपैयाँसम्म छ ।

सम्बन्धित समाचारहरू

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

इलेक्ट्रिक स्कुटरको माग तीव्र गतिमा बढेसँगै हालै भारतमा सार्वजनिक गरिएको...

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले युरोपेली बजारमा बिक्री हुने ईसी–३ बारे...

पार्क मोड र भेन्टिलेटेड सिट सहित टाटा नेक्सन अपडेट भर्सन लन्च हुने

पार्क मोड र भेन्टिलेटेड सिट सहित टाटा नेक्सन अपडेट भर्सन लन्च हुने

टाटा मोटर्सको सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार टाटा नेक्सन अपडेट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...