हाईब्रिड पावरट्रेनमा आयो किया कार्निभल, यस्ता छन् विशेषता

कियाले आफ्नो लोकप्रिय एमपीभी कार्निभललाई हाइब्रिड पावरट्रेनमा सार्बजनिक गरेको छ । नयाँ किया कार्निभल हाइब्रिड १.६ लिटर फोर–सिलिन्डर टर्बोचार्ज्ड इन्जिनसँग ७२ बीएचपी इलेक्ट्रिक मोटर जडान भएर आएको हो ।

हाइब्रिड पावरट्रेनले कुल पावर २४२ बीएचपी र टर्क ३६८ एनएम रहेको छ । यसलाई ६–स्पीड अटोमेटिक गियरबक्ससँग जोडिएको छ । कार्निभल हाइब्रिडको इन्धन दक्षताको तथ्याङ्क सार्वजनिक गरिएको छैन, तर यो सोरेन्टो हाइब्रिड जस्तै हुने अपेक्षा गरिएको छ ।

डिजाइन परिवर्तनको सन्दर्भमा, २०२५ कार्निभल संशोधित हेडलाइटहरू, अपडेट गरिएको ग्रिल, ट्वीक गरिएको बम्पर र नयाँ ह्वील डिजाइनको साथ अउनेछ । जसमध्ये धेरै जसो ईभी९ मोडलबाट प्रेरित छ ।

सो एमपीभीको इन्टेरियरमा पूर्ण डिजिटल क्लस्टर, १२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, पछाडि यात्रुहरूको लागि दोहोरो १४.६ इन्चको मनोरन्जन स्क्रिन सहित अन्य प्रशस्तै फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

अटो एक्स्पो २०२५ : किया ईभी६ फेसलिफ्ट एसयूभी सार्वजनिक, रेन्ज ६५० किमि दाबी

अटो एक्स्पो २०२५ : किया ईभी६ फेसलिफ्ट एसयूभी सार्वजनिक, रेन्ज ६५० किमि दाबी

कियाले भारत मोबिलिटी ग्लोबल एक्सपोमा ईभी६ फेसलिफ्ट सार्वजनिक गरेको छ। यो...

ग्लोबल कार सेल्स रिपोर्ट २०२१ : कियाले बेच्यो २७ लाख ७७ हजार युनिट कार

ग्लोबल कार सेल्स रिपोर्ट २०२१ : कियाले बेच्यो २७ लाख ७७ हजार युनिट कार

सन् २०२१ मा किया मोटर्सले २७ लाख ७७ हजार ५६ युनिट कार बिक्री गरेको छ । सन्...

कियाले कम्प्याक्ट एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल जुलाई ४ मा सार्वजनिक गर्ने

कियाले कम्प्याक्ट एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल जुलाई ४ मा सार्वजनिक गर्ने

कियाले आफ्नो फ्ल्यागसिप एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल सार्वजनिक गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...