मार्केट क्यापको आधारमा भारतको सबैभन्दा ठूलो कार निर्माता बन्यो टाटा मोटर्स

टाटा मोटर्स बजार पुँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कार निर्माता बनेको छ । कम्पनीले विगत ७ वर्षदेखि शीर्ष स्थानमा रहेको मारुती सुजुकीलाई उछिनेको हो ।

मंगलबार भारत स्टक एक्सचेन्जमा टाटा मोटर्सको सेयर २.१९ प्रतिशत बढेर ८५९.२५ भारुमा बन्द भएको थियो । टाटा मोटर्सको मार्केट क्याप हाल ३.१५९ लाख करोड पुगेको छ भने दोस्रो स्थानमा रहेको मारुती सुजुकीको ३.१३ लाख करोड छ ।

रिपोर्टका अनुसार तेस्रो त्रैमासिकमा जगुअर ल्यान्ड रोभरको रेकर्ड बिक्रीपछि कम्पनीको स्टक निरन्तर बृद्धि भइरहेको छ । रेन्ज रोभर, रेन्ज रोभर स्पोर्ट र डिफेन्डरको होलसेल ६२ प्रतिशत रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

४ हजार किमी बढी यात्रा गर्दै केरलादेखि काठमाडौं सम्म टाटा कर्भ ईभीमा

४ हजार किमी बढी यात्रा गर्दै केरलादेखि काठमाडौं सम्म टाटा कर्भ ईभीमा

नेपालमा हालै सार्वजनिक टाटा कर्भ ईभी चढेर भारतका ३ जनाले ४ हजार भन्दा बढी...

नेपालगन्जमा टाटा मोटर्सको शोरुम शुभारम्भ

नेपालगन्जमा टाटा मोटर्सको शोरुम शुभारम्भ

नेपालगन्ज – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

भोली टिगोर इभीको औपचारिक लन्च हुने

भोली टिगोर इभीको औपचारिक लन्च हुने

टाटा माटर्सको बहुप्रतिक्षत इलेक्ट्रिक कार टिगोरको भोली नेपालमा औपचारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...