एनटर्क १२५ रेस एक्सपिले नेपालमा पायो २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड
काठमाडौं– टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहक लक्षित योजना ‘तिमी, म र टीभीएस’ सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकले टीभीएस बाइक तथा स्कुटर खरिदमा ७ हजारसम्मको नगद छुट पाउन सक्नेछन्। साथै, ईएमआई सुविधा ३ हजार ९९९ बाट सुरु हुने कम्पनीले जनाएको छ।
यो योजना एनटर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टीभीएसका उत्पादनमा लागू हुने कम्पनीले बताएको छ। कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमतीबाहेक अन्य स्थानमा लागू हुनेछ।
यस योजनासँगै कम्पनीले ईएमआई सुविधाअन्तर्गत सेलिब्रेसन अफर पनि सार्वजनिक गरेको छ।
जगदम्बा मोटर्सका हाल नेपालभर १४० बढी डिलरको वितरण सञ्जाल रहेका छन्।
काठमाडौं– टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर...
नेपाली बजारमा मलेसियन एसयूभी प्रोटोन एक्स५० को बुकिङ खुला गरिएको छ । आगामी...
काठमाडौं – टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...