नाडाद्वारा बजेटमार्फत भन्सार शुल्क र अन्तःशुल्कमा विभिन्न छुट लगायतका सुविधा दिन माग
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं बार्षिक साधरण सभामा भाग लिन तथा निर्बाचनमा मतदान गर्न उक्त संघले तोकेको समयसिमा भित्रै आँफूहरुले सदस्यता नबिकरण गरेको अटो पार्ट्स इन्टरनेश्नलले दावी गरेको छ ।
बिहिबार एक अनलाईन पोर्टलमा अटो पार्ट्स इन्टरनेश्नलका सञ्चालक सगुन कशंकारले ब्याकडेट रसिद लिएर सदस्यता नबिकरण गरेको भन्ने समचार आएपछि त्यसलाई खण्डन गर्दै उक्त संस्थाले आफूले समयमै नविकरण गरेको प्रमाणसहित यस्तो दावी गरेको हो ।
‘नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले पौष ११ गते ५ बजेसम्म सदस्यता नविकरण गर्न आह्वान गर्दै एक सुचना जारी गरेका थिए । उक्त सुचना लगत्तै हामीले पौष ९ गते सदस्यता नविकरण गरेका हौं । यसरी समयसिमा भित्रै सदस्यता नविकरण गरेका कारण उक्त समचारमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौ’ अटो पार्ट्स इन्टरनेश्नलका महाप्रबनधक सुरेश श्रेष्ठले नेपाल अटोसंग भने ।
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...
काठमाडौं–३ दिनपछि सुरु हुने नाडा अटो शोमा यसपटक चारपाङ्ग्रे सवारी साधनबाट...
काठमाडौं–रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले सिर्जना गरेको भयावह...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...