पछिल्लो एक सातामै ५ यातायात कार्यालय अनलाइनमा, सेवाग्राहीलाई सास्ती कम हुँदै
काठमाडौँ – देशभरका यातायात कार्यालयमा अनलाइन प्रणाली तीव्र रुपमा विस्तार...
काठमाडौं – यातायात व्यवस्था विभागले शीघ्र प्रिन्ट चाहने विभिन्न व्यक्तिहरुका लागि तीन दिन भित्रै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) दिने भएको छ ।
विभागले एक सूचना प्रकाशित गरी यो जानकारी दिएको हो । यस अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरीका लागि यो सुविधा उपलब्ध हुनेछ ।
आगामी पुस १५ देखि यसका लागि अनलाइन आवेदन दिन सकिने र प्राविधिक समस्या नआएको अवस्थामा ३ कार्य दिन भित्र स्मार्ट कार्ड छपाई गरी वितरण गरिने विभागले जनाएको छ ।
सरकारले स्मार्ट लाइसेन्स जारी गरेपछि माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा पछिल्ला केही वर्षदेखि सवारीचालक अनुमतिपत्र प्राप्त गर्न निकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणहरूको अनुभव छ ।

काठमाडौँ – देशभरका यातायात कार्यालयमा अनलाइन प्रणाली तीव्र रुपमा विस्तार...
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक...
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन बन्द भएको छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...