इलेक्ट्रिक कार उत्पादनका लागी कियाले कोरियामा छुट्टै प्लान्ट स्थापना गर्ने
कोरियन अटो निर्माता कियाले इलेक्ट्रिक भेहिकलको उत्पादनका लागि कोरियामा...
कोरियन अटो ब्राण्ड कियाले भारत आफ्नालागि चौथो ठूलो बजार वनेको बताएको छ । विश्वव्यापी बिक्रीमा स्थानीय बिक्रीले १० प्रतिशत योगदान पु-याएर भारत कियाका लागि चौथो ठूलो बजारका रूपमा उभिएको हो ।
दक्षिण कोरिया, अमेरिका र युरोपपछि भारत कियाका लागि शीर्ष ५ बजारमा परेको किया इन्डियाका एमडी, ताई–जिन पार्कले खुलासा गरेकी हुन् । कियाको विश्वब्यापी बिक्रीमा दक्षिण कोरिया सबैभन्दा ठूलो बजार हो ।
कोरियापछि अमेरिका, यूरोप र भारतमा कियाका कार सर्बाधिक बिक्री हुन्छन् । कम्पनीले भारतमा अर्को वर्ष न्यूनतम १० प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ । कम्पनीको ध्यान भारतमा प्रिमियम ब्रान्डहरू ल्याउनमा केन्द्रित हुने र हालको लाइनअपलाई पूर्ण रूपमा रिफ्रेस गर्न खोजिरहेको छ ।
कियाले अर्को वर्ष म्यानुअल ट्रान्समिसनलाई पुनः लन्च गर्ने योजना बनाएको छ । पार्कका अनुसार आईएमटी राम्रो प्रविधि भए पनि यसलाई उपभोक्ताले शतप्रतिशत स्वीकार गर्न सकेको छैन । ईभी र हाईब्रीड दोस्रो प्राथमिकतामा रहेको उनको भनाई छ ।
कोरियन अटो निर्माता कियाले इलेक्ट्रिक भेहिकलको उत्पादनका लागि कोरियामा...
सेप्टेम्बरमा इलेक्ट्रिक टु ह्विलर सेग्मेन्टमा नम्बर १ स्थानमा रहन सफल ओला...
टाटा सिएराको पुनःआगमन पछि अब नयाँ कियाको सेल्टोस पनि पुनःआगमन हुने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...