होन्डा र बजाजले बढाए मूल्य : अब पालो टीभीएस र यामाहाको
काठमाडौं – निषेधाज्ञा खुले पश्चात नेपाली बजारमा होन्डा र बजाज बाइकको...
भारतिय टु ह्विलर उत्पादक टीभीएसले यूरोपमा आफ्नो बजार विस्तार गर्ने भएको छ । अर्को वर्षदेखी सुरु हुने उसको यूरोप यात्रामा ७ वटा प्रोडक्ट उपलब्ध हुने जनाइएको छ । यूरोपमा करोबार विस्तार गर्न कम्पनीले जुरिचस्थित इमिल फेरी ग्रुपसंग सम्झौता गरेको हो ।
इमिल फेरीले विगत १०० वर्षदेखी यूरोपेली बजारमा विभिन्न ब्रान्डका अटोमोबाइल प्रोडक्ट आयत गरी बिक्री गर्दै आएको छ । सो ग्रुप यूरोपको सबैभन्दा ठूलो नेटवर्क भएको अटोमोबाइल इम्पोर्टर समेत हो । टीभीएसका उत्पादनलाई विश्वब्यापी बनाउने रणनिती अनुरुप सो ग्रुपसंग सम्झौता गरिएको कम्पनीले जनाएको छ ।
यूरोपली बजारमा टीभीएसले जुपिटर १२५, एनटर्क, रेडर, आइक्यूव एस, रोनिन, अपाचे आरआर ३१० र अपाचे आरटिआर ३१० मोडल उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ ।
काठमाडौं – निषेधाज्ञा खुले पश्चात नेपाली बजारमा होन्डा र बजाज बाइकको...
काठमाडौं– टीभीएस मोटरले नेपाली बजारमा आपाचे आरटीआर १६० भीफोर एफआई...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...