यूरोपमा बजार विस्तार गर्दै टीभीएस, ७ वटा प्रोडक्ट बिक्री गर्नेे
भारतिय टु ह्विलर उत्पादक टीभीएसले यूरोपमा आफ्नो बजार विस्तार गर्ने भएको छ...
काठमाडौं– टीभीएस एनटर्कले टु–ह्विलर बजारमा पछिल्लो समय निकै राम्रो चर्चा कमाइरहेको छ । आकर्षक ग्राफिक्स र आधुनिक डिजाइनमा उपलब्ध यो स्कुटर १२५ सिसी सेग्मेन्टमा सर्बाधिक पावरफुल र फिचर लोडेड समेत छ । नेपालमा टीभीएसको बजारलाई माथी पुर्याउन योगदन दिँदै आएको एनटर्क ब्रान्डकै वेस्ट सेलिङ प्रोडक्ट समेत हो ।
यो स्कुटरलाई नेपाली राइडरले ६ भिन्न भेरिएन्टमा खरिद गर्न सक्नेछन् । जसको मूल्य सबैभन्दा सस्तोमा २ लाख ३६ हजार र महंगोमा ३ लाख २१ हजार कायम गरिएको छ ।
एनटर्कको सबैभन्दा महंगो भेरिएन्ट रेस एक्सपी आरटिएफआई–बीएस६ हो । जसको मूल्य ३ लाख २० हजार ९०० निर्धारण गरिएको छ । यसैगरी बीएस६ स्ट्यान्डर्डकै अर्को भेरिएन्ट रेस एडिसन आरटिएफआईलाई ३ लाख ५ हजार ९०० रुपैयाँ पर्छ ।
बिएस४ भर्सनमा भने यसको ४ वटा भेरिएन्ट उपलब्ध छ । जसमध्ये सुपर स्क्वाड एडिसनलाई २ लाख ८४ हजार ९००, रेस एडिसनको २ लाख ७९ हजार ९००, स्ट्यान्डर्ड डिस्कको २ लाख ७१ हजार ९०० र स्ट्यान्डर्ड ड्रमको २ लाख ३५ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
भारतिय टु ह्विलर उत्पादक टीभीएसले यूरोपमा आफ्नो बजार विस्तार गर्ने भएको छ...
काठमाडौं – मलेसियन कार ब्रान्ड प्रोटोनको एक्स७० कार नेपाली सडकमा देखिएको...
कमेडी च्याम्पियन सिजन टुका विजेता भरतमणि पौडेलले ड्याटसन रेडी गो कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...