नाडाले सार्वजनिक ग-यो बजेट वारेमा धारणा : अधिकांश असन्तुष्टि, थोरै सन्तुष्टि
धेरै समय अघि देखि विद्युतीय सवारी साधनहरुमा लाग्ने महशुल दरहरुमा विभिन्न...
काठमाडौं– स्पेयर पार्ट्स ब्यवसायमा संलग्न कम्पनी आरएसके ट्रेड कन्सर्नले भुकम्प पिडितलाई सहयोग गरेको छ । कम्पनीले नाडामार्फत सहयोग रकम उपलब्ध गराएको हो ।
मंगलवार नाडा सचिवालयमा कम्पनीका संचालक शशिकान्त अग्रवालले २५ हजार ५०१ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । नाडा सदस्य समेत रहेका उनले नाडा उपाध्यक्ष निराकार श्रेष्ठलाई स्पेयर पार्ट्स समितीका सभापति सुनिल रिजालको उपस्थितीमा सो सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भुकम्प प्रभावित क्षेत्रमा राहत सामाग्री पठाउन नाडाले अटोमोबाइल ब्यवसायीमाझ आ–आफ्नो तर्फबाट सकेको सहयोग गर्न आह्वान गरेको थियो । सोही आह्वान अनुसार आफूले पनि सानो सहयोग गरेको अग्रवालले बताए ।
बिपदको यो समयमा सबैले आ–आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्ने उनको भनाई छ ।
धेरै समय अघि देखि विद्युतीय सवारी साधनहरुमा लाग्ने महशुल दरहरुमा विभिन्न...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले...
काठमाडौं–नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...